16-02-2026
हाम्रो खबर सिक्किमले वरिष्ठ पत्रकार तथा प्रेस क्लब अफ् सिक्किमका महासचिव डिल्लीराम दुलाल, समिट टाइम्स अंग्रेजी समाचार पत्रका सम्पदक पुरण तामाङ अनि सिक्किम जनखबर डिजिटल मिडियाका सम्पादक एनबी घिमिरेलाई अभिनन्दन जनाएको छ। आज गेजिङस्थित सार्वजनिक भवनमा हाम्रो खबरको पाँचौं स्थापना दिवसको अवसरमा आयोजित का....
केन्द्र सरकारका महत्वाकांक्षी परियोजना, सामरिक दृष्टिले महत्वपूर्ण पूर्वाधार तथा दिगो विकासका कार्यहरूको प्रत्यक्ष अध्ययन गर्ने उद्देश्यसहित छत्तीसगढ राज्यबाट आएको 12 जना पत्रकारहरूको प्रतिनिधिमण्डलले आज लोकभवन, सिक्किममा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरेको छ। पत्र सूचना कार्यालय रायपुरक....
22-12-2025
भोलि अर्थात् 23 दिसम्बर मंगलवार। हाम्रो पार्टी विघटन गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट गठन भएको एक वर्ष पुगेको अवसरमा पार्टीले आफ्नो स्थापनाको पहिलो वर्षगाँठ मनाउँदैछ। पहाड़को दोस्रो शक्तिशाली एवम् जीटीएमा विपक्षी दलको रूपमा मानिएको आईजीजेएफ-ले यस दिन के-कस्ता भावी राजनैतिक रूपरेखाहरू तय ग....
13-12-2025
भारतीय संविधान नेपाली भाषाका आदि अनुवादक तथा सिक्किम सरकारका भूतपूर्व अतिरिक्त सचिव कुबेरचन्द्र दाहालको पहिलो उपन्यास टिस्टा-रङ्गीतको सिलगढ़ीमा भव्यताका साथ लोकार्पण गरियो। 13 दिसम्बर शनिवार सिलगढ़ीको गुरुङ नगरस्थित भानुभक्त भवन बुक-आण्ट प्रकाशन गृहको किताब-क्याफेमा वरिष्ठ साहित्यकार एवम् लेखकहरूको ....
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत 26 करोड रुपियाँ लागतका पाँच परियोजनाको उद्घाटन अनि 25 नयाँ योजनाको शिलान्यास शनिवार गोरुबथानको सोमबारे बजारमा एउटा विशेष समारोहबिच गरियो। कार्यक्रमका प्रमुख अतिथि जीटीएका मुख्य कार्यपाल अनित थापाको उपस्थितिमा परियोजनाको उद्घाटन अनि ....
दार्जीलिङको स्थापित राजनैतिक पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय कमिटीको पुनर्गठन गरियो। शनिवार दार्जीलिङस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको सभाले पार्टीको केन्द्रिय कमिटी पुनर्गठन गरिएको हो। गोरामुमो केन्द्रीय समितिका अध्यक्ष पदमा सर्वसम्मतिले मन घिसिङ, उपाध्यक्षमा ....
10-12-2025
संसदको शून्यकाल अवधि राज्यसभा सांसद हर्षवर्द्धन शृङ्गलाले भारतको चियाक्षेत्रमा विशेषगरी दार्जीलिङ तथा उत्तर-पूर्वी क्षेत्रका चियाको बढ्दो सङ्कटमाथि गम्भीर चिन्ता व्यक्त गरे। बुधवार उनले शून्यकालमा बोल्दै चिया उद्योगको संकटमाथि चिन्ता व्यक्त गर्दै उद्योगसित निर्भरशील कामदारहरूको जीविकोपार्जन र ....
09-12-2025
आईजीजेएफ नेता अजय एडवर्ड्सको ग्लेनरिजभित्र रहेको बार बज-लाई तीन महिनाका लागि सील गरिएको छ। एड्वर्ड्सको स्वामित्वमा रहेको ग्लेनरिजको बार बजलाई सोमवार राति 8 बजीतिर एक्साइज विभागले 3 महिनाका लागि सील गरिदिएको हो। डेपुटी एक्साइज कलेक्टर सरन्या पारिकले यसबारे जानकारी गराउँदै एक्साइज विभागका कलेक्टरको न....
18-10-2025
दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी समाधानका लागि वार्तालाई अघि बढ़ाउन केन्द्र सरकारले पूर्व आईपीएस अधिकारी पंकज कुमार सिंहलाई इन्टरलोक्युटर नियुक्त गरेको हल्ला शुक्रवार बिहानैदेखि आइरहे पनि दार्जीलिङका भाजपा सांसद राजु विष्टले दिउँसोतिर विज्ञप्ति जारी गर्दै यसको जानकारी सार्वजनिक गरेपछि यसम....
15-10-2025
बाढ़, भल-पैह्रोको क्षयक्षति विषय लिएर जीटीए सभाले मुख्य प्रस्ताव ग्रहण गरेको एक दिनपछि अनि दार्जीलिङमा हुने महत्त्वपूर्ण रिभ्यू मिटिङको एक दिनअघि 14 अक्टोबर मंगलवार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ पहाड़को सबैभन्दा धेर प्रभावित क्षेत्र मिरिक पुगिन्। मुख्यमन्त्री मिरिक पुग्नासाथ स....