22-12-2025
पहाड़को दोस्रो शक्तिशाली एवम् जीटीएमा विपक्षी दलको रूपमा मानिएको आईजीजेएफ-ले यस दिन के-कस्ता भावी राजनैतिक रूपरेखाहरू तय गर्ने हो, पार्टीमा नयाँ अनुहारहरू देखिने हुन् होइनन्, आउँदो वर्ष 2026 –मा हुने पश्चिम बंगाल विधानसभा चुनाउका लागि पार्टीले के-कस्ता टेकहरू अघि सार्ने हो सबैको नजर भोलि हुने कार्य....
13-12-2025
गोरामुमो केन्द्रीय समितिका अध्यक्ष पदमा सर्वसम्मतिले मन घिसिङ, उपाध्यक्षमा एन बी छेत्री, मिरिकको निम्ति केन्द्रिय समिति सेक्रेटरी जनरलमा ऋषि थापा अनि केन्द्रीय प्रवक्तामा वाई लामालाई चयन गरियो भने 34 जनालाई कार्यकारी सदस्यका रूपमा केन्द्रीय समितिमा चयन गरियो।....
10-12-2025
बुधवार उनले शून्यकालमा बोल्दै चिया उद्योगको संकटमाथि चिन्ता व्यक्त गर्दै उद्योगसित निर्भरशील कामदारहरूको जीविकोपार्जन र सम्पदा दुवैको सुरक्षा गर्न तत्काल कदम उठाउन आवश्यक रहेको बताए।....
09-12-2025
एड्वर्ड्सको स्वामित्वमा रहेको ग्लेनरिजको बार बजलाई सोमवार राति 8 बजीतिर एक्साइज विभागले 3 महिनाका लागि सील गरिदिएको हो।....
18-10-2025
केन्द्र सरकारबाट यसबारे कुनै आधिकारिक अधिसूचना नआए पनि तर सांसदले इन्टरलोक्युटर अर्थात् मध्यस्थकर्ता नियुक्त गरिएको विज्ञप्तिमार्फत् सार्वजनिक गरेपछि यसलाई आफ्नै प्रकारले स्वागत जनाउने अनि विरोध गर्नेहरूको क्रम शुरू भइसकेको छ।....
15-10-2025
बुधवार दार्जीलिङमा हुने मुख्यमन्त्रीको प्रशासनिक रिभ्यू मिटिङमा के-कस्ता घोषणाहरू गरिइने हुन् अनि जीटीएले कस्तो रिपोर्ट बुझाउने हो, यसैमा सबैको ध्यान टिकेको छ।....
12-10-2025
भोलि अर्थात् 13 अक्टोबर सोमवार दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा जीटीएको सभा बस्नेभएको छ। भोलिको सभा प्राकृतिक प्रकोपले जीटीए क्षेत्रमा पुऱ्याएको क्षयक्षतिमाथि नै केन्द्रित रहनेछ।....
28-09-2025
इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पहलमा शनिबार पार्टीको केन्द्रीय कार्यालय दार्जीलिङमा युवा संगम कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।....
चुनाउ आयोगले देशभरिका 474 पञ्जीकृत राजनीतिक दलहरूलाई सूचीबाट हटाएको थियो, जसमा पश्चिम बंगालका 12 वटा दलहरूसहित पहाडको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पनि सामेल छ। लगातार छ वर्षसम्म चुनाव नलडेका कारणले यी दलहरूलाई सूचीबाट हटाइएको हो।....
27-09-2025
कार्यक्रमको अद्वितीय ढाँचाअनुरूप चाँडो दौड्नेलाई होइन तर सङ्कलन गरिएको फोहोरको तौलको आधारमा विजेता घोषित गरियो।....