27-09-2025
बिहीबार विहान कमानका म्यानेजर रञ्जन इन्दवार कमान छोडेर भागेपछि कमानमा अन्योल छाएको थियो भने बोनसको मागमा श्रमिकहरूले लगातार आन्दोलन गरिरहेका थिए ।....
26-09-2025
दुर्गा पूजानजिकै आइसक्दा पनि कमान प्रबन्धन पक्षले बोनसलाई लिएर कुनै तयारी गरेको नदेखिपछि बुधबारदेखि यहाँका श्रमिकहरू धरना प्रदर्शनमा ओर्लिएका हुन्।....
पश्चिम बंगाल कृषि विभागको पहल एवम् आत्मा प्रकल्पको सहयोगितामा बिहीबार कालचिनी खण्डको सुन्तलाबारीमा कोदोको जैविक खाद्य परिकार पसलको उद्घाटन कृषि विभागको ज्वाइन्ट डाइरेक्टर दिपङ्कर राय, सहकृषि अधिकारी अलिपुरद्वार महकुमा रजत च्याटर्जी, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो, कालचिनी सहकृषि ....
24-09-2025
चियाश्रमिकहरूका लागि मुख्यमन्त्रीले 20 प्रतिशत बोनसको घोषणा गरे तापनि घोषणाअनुरूप मालिक पक्षले बोनस नदिएपछि डुवर्सका अधिकांश चियाकमानका श्रमिकहरू हाल आन्दोलित छन्।....
23-09-2025
15 प्रतिशतको पहिलो किस्ता दुर्गा पूजाअघि र बाँकी 5 प्रतिशत दिसम्बरपछि दिइने भनिएको छ।....
21-09-2025
बौद्ध, इस्लाम, हिन्दू, आदिवासी र क्रिस्चियन धर्मका प्रमुख प्रतिनिधिहरू उपस्थितिमा शिबु सोरेनको आत्मशान्तिको निम्ति प्रार्थना सभा गरिएको थियो।....
20-09-2025
नानीहरूलाई प्रोत्साहित गर्न अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबोलगायत कालचिनी ग्राम पञ्चायतमा प्रधान ज्योति गुरुङ एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।....
16-09-2025
गोर्खे चाड़ दशैँ अघि आउने फूलपातीलाई सरकारी मान्यतासहित आर्थिक अनुदानको माग गर्दै मंगलाबार डुवर्सको मालबजार, मटेली, नगरकट्टा, मदारीहाट र कालचिनी बीडीओ कार्यालयमा डुवर्सका सम्बन्धित संघ संस्थाहरूले ज्ञापन बुझाए।....
15-09-2025
भारत भुटान सीमाना जीती चियाकमानको श्रमिक लाइनमा आईतबार अविरल वर्षाको कारण भुटानले लगाएको सीमाना वाल लड्दा कमानका केही श्रमिक परिवारहरू आ-आफ्नो घर छोड्न बाध्य बने ।....
14-09-2025
परिषद्को मूल लक्ष्य शिक्षा प्रसार, सरकारी योजनाको लाभ पुऱ्याउने र आदिवासी समाजका अधिकार संरक्षण गर्ने रहेको छ।....