28-09-2025
जीटीएको सहयोगमा यस अभियानलाई जेन गोर्खाले आयोजना गरेका थिए भने कार्यक्रम कालेबुङ–1 पञ्चायत समिति सभापति ममता गुरुङको नेतृत्वमा सम्पन्न भएको थियो।....
20-09-2025
कोही पृथक राज्य ‘गोर्खाल्याण्ड’ को पक्षमा छन्, कोही छैठौं अनुसूचीमा समावेश हुन चाहन्छन्, कोही स्वायत्तता वा केन्द्रशासित प्रदेशको स्वरमा बोल्छन् भने कोही सिक्किमसँग एकीकरणको पक्षधर छन्।....
कालेबुङ जिल्लाको गोरुबथान ब्लकको तल्लो फागु चिया बगानमा काम स्थगनको नोटिस जारी गरेर प्रबन्धन पक्ष गएपछि आक्रोशित श्रमिकहरूले शनिबार स्थानीय पान डाँडा मोड लाभा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरे।....
एडवर्ड्सले 2013 को गोर्खाल्याण्ड आन्दोलनमा आत्मदाह गरेका शहीद मंगलसिंह राजपुतको सालिग अनावरण गरे।....
16-09-2025
स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यस रक्तदान शिविरमा धेरै युवाहरूले रक्तदान गरेका थिए।....
14-09-2025
कार्यक्रममा 187.5 केजी बेञ्च प्रेस लिफ्ट रेकर्ड बनाउने सिद्धान्त सुन्दास र मिस्टर युनिभर्स सिल्भर मेडलसहित मिस्टर इन्डिया, मिस्टर जीटीए, मिस्टर तिब्बतन जस्ता उपाधि जितेका हिस्से भोटियालाई विशेष सम्मान गरिएको थियो।....
10-09-2025
बैठकमा पार्टी संगठनलाई अझ सबल बनाउने विषयमा गहन छलफल गरिएको जिल्ला अध्यक्ष तामाङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।....
08-09-2025
लगभग 1 करोड़ 40 लाख रूपियाँ लागत खर्चमा 2 किलोमीटरको सड़कको निर्माण हुने बताइएको छ।....
29-08-2025
लाभा खण्डका कृषकहरूलाई कफी खेतीसम्बन्धी आवश्यक तालिम प्रदान गर्नुका साथै धेरै संख्यामा कफीका विरुवा वितरण गरिएको छ।....
28-08-2025
लामो समयदेखि मोबाइल टावरको अभावका कारण पर्यटकदेखि स्थानीयहरूले भोग्दै आएका समस्यालाई समाधान गर्ने उद्देश्यसहित सभासद् शेर्पाले क्षेत्रवासीहरूसँग बैठक गरी एयर फाइबर जडान गरिदिने जानकारी दिएका हुन्।....