29-08-2025
मुख्यमन्त्री गोले साना राज्यहरूमध्ये सबैभन्दा राम्रो प्रदर्शन गर्ने मुख्यमन्त्री बनेका छन्।....
पुलिसले बाघडोग्रा गुरुद्वारा नजिकै रहेको फ्लाईओभर मुनिबाट एक युवकलाई देशी बन्दुक र एक राउन्ड कारतूससहित पक्राउ गरेको बताइएको छ।....
केन्द्रिय वित्त आयोगद्वारा सुकनाको सिमलबारी संसद 1 दोकान लाइन क्षेत्रमा निर्मित गरिएको पिउने पानीको प्रकल्प पूरा गरी पञ्चायत पक्षबाट स्थानीय जनसाधारणलाई सुम्पिइने काम गरियो।....
लाभा खण्डका कृषकहरूलाई कफी खेतीसम्बन्धी आवश्यक तालिम प्रदान गर्नुका साथै धेरै संख्यामा कफीका विरुवा वितरण गरिएको छ।....
कमान प्रबन्धन पक्षले चियाश्रमिकहरूको बकाया वेतन पनि भुगतान नगरेको चियाश्रमिकहरूको आरोप छ।....
पेमुले कुनै पनि कोचिङ नगरी सरकारी विद्यालय पढ़ेर मात्र पनि यस्तो कठिन परीक्षा उत्तीर्ण गरेर सरकारी मेडिकल कलेजमा डाक्टर बन्नसक्ने उदाहरण प्रस्तुत गरेकी छन्।....
28-08-2025
लामो समयदेखि मोबाइल टावरको अभावका कारण पर्यटकदेखि स्थानीयहरूले भोग्दै आएका समस्यालाई समाधान गर्ने उद्देश्यसहित सभासद् शेर्पाले क्षेत्रवासीहरूसँग बैठक गरी एयर फाइबर जडान गरिदिने जानकारी दिएका हुन्।....
पुलिस सूत्रअनुसार, सञ्जय पाल नामक युवक शंकास्पद रूपमा विश्वदीप सिनेमा हल संलग्न क्षेत्रमा घुमिरहेको थियो। गोप्य सूचना पाएपछि पुलिसले त्यहाँ छापा मारेको थियो....
मृतक बालक 12 वर्षीय आल अमिन हक (करीमुल) हुन्। उनी केलाबारी टीई हाई स्कूलमा पढ्थे। घटना बानरहाटको मंगलकाटा चियाबगान नजिकै भएको हो । खुटाबारी एउटा ग्रामीण बस्ती हो, जसको पूर्वमा केलाबारी चिय बगान, पश्चिममा मंगलकाटा चियाबगान र नजिकै रंगती नदी बग्छ। चितुवा नजिकैको बगानबाट आएको बताइएको छ।....
चुनाउ आउन अलिक समय रहे पनि अहिलेदेखि नै प्रार्थीहरूको सम्भाव्य नाउँहरूबारे कानेखुशी शुरू भइसकेका छन्.....गाउँ-टोल, शहर-बजारहुँदी घाइँघुइँ हल्ला चल्न थालिसकेका छन्।....