31-07-2025
सिक्किमको गान्तोकस्थित राजभवनमा राज्यपाल ओमप्रकाश माथुरको एक वर्षीय सफल कार्यकालको उपलक्ष्यमा आयोजना गरिएको 'उत्कर्ष उत्सव' कार्यक्रममा मुख्यमन्त्री पीएस गोलेले उपस्थिति जनाए।....
कालेबुङ स्पोर्ट्स एसोसिएसनको आयोजनामा शुक्रबारदेखि स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता शुरू हुने भएको छ। प्रतियोगितामा स्थानीय चार टिमसहित बाहिरका विभिन्न स्थानबाट आएका टिमसहित मोठ 15 टिमहरूले सहभागिता जनाउँदैछन्।....
कालचिनी खण्डको दलसिंहपाडा चियाबारी विगत 2023 सालदेखि बन्द रहेको र राज्य सरकारले बीचमा फौलाई भत्ता शुरु गरे तापनि विगत 6 महीनादेखि फौलाई भत्ता पनि बन्द गरिएकोले श्रमिकहरू मर्कामा परेका छन्....
पश्चिम बंगाल कृषि कल्याण विभागको पक्षबाट तथा अलिपुरद्वार जिल्ला र कालचिनी सह कृषि विकास विभाग र आत्मा प्रकल्पको पहलमा बिहीबार कालचिनी खण्डको लोथाबारी ग्राम पञ्चायत अन्तर्गत नाकाडाला विश्वनाथपाडा गाउँको खेतीयोग्य जमीनमा कालो नुनिया धानको बिरुवा रोपण गर्ने कार्यक्रम सम्पन्न भयो।....
आगामी 25 अगस्तको दिन शहीद मेजर दुर्गा मल्लको 81औँ बलिदान दिवस पालन गर्ने विषय लिएर बिहीबार शहीद मेजर दुर्गा मल्ल सालिक संरक्षण समितिको उपस्थितिमा एउटा सभा सम्पन्न भयो।....
यसपालि पनि पूजाको मुख्यमा आएर हाम्रा चियाश्रमिकहरूले बोनसको निम्ति कराउनु, चिच्याउनु नपरोस्। यसपालिको बोनस 20 प्रतिशत नै हुनुपर्छ।....
मोटर भेहिकल डिभिजन, ट्रान्सपोर्ट डिपार्टमेन्ट, सिक्किम सरकारद्वारा प्रदान गरिएको सम्बर्द्धनाप्रति अल गुड्स केरियर जोइन्ट एक्सन कमिटी कालेबुङले आभार व्यक्त गरेको छ।....
चिया श्रमिकहरूको पीएफ राशिमाथि अनियमितता अनि कमानपक्षले पीएफ राशि समयमा नबुझाइएको आरोपहरू विगत धेरै समयदेखि लङ्भ्यू कमानमा उठ्दै आइरहेको छ।....
सिलगढी नगरनिगमको बोर्ड बैठकबाट मेयर परिषद सदस्य दिलीप बर्मनलाई निकालिएको मुद्दाले शहरको राजनैतिक परिवेश उतप्त बनेको छ। बिहीबार राजवंशी समुदायले यस घटनाको कडा विरोध गर्दै सिलगढीको बानेश्वर मोडमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए।....
भारत सरकारले सिक्किमका तीनवटा केन्द्रिय संरक्षित स्मारकहरूको संरक्षण र विकासका लागि गरिएको कार्यको विवरण सार्वजनिक गरेको छ ।....