25-07-2025
जगदीप धनखडले राजीनामा दिएपछि खाली भएको उपराष्ट्रपति पदको चुनाउ गराउन चुनाउ आयोगले रिटर्निङ अफिसरको नियुक्ति गरेको छ। आयोगले राज्यसभा सचिवालयकी संयुक्त सचिव गरिमा जैन र राज्यसभा सचिवालयका निर्देशक विजय कुमारलाई उपराष्ट्रपति चुनाउ, 2025 को क्रममा सहायक रिटर्निङ अफिसरको रूपमा नियुक्त गरेको हो। भारतक...
सिक्किमका लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले आज भारत सरकारका रक्षा राज्य मन्त्री संजय सेठसँग नयाँ दिल्लीमा भेट गर्दै उत्तर सिक्किमतर्फ वैकल्पिक राजमार्ग निर्माण कार्यलाई छिटो अगाडि बढाउन औपचारिक निवेदन बुझाएका छन्। भेटका क्रममा डा. सुब्बाले सो वैकल्पिक मार्गको रणनीतिक, विकासात्मक तथा मानवीय पक्...
13-07-2025
द हिमाल वर्ल्ड सिलगढी, 13 जुलाई, 2025 दार्जीलिङ पहाडका छोरा, पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगला राज्यसभा सांसदको रूपमा मनोनित भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले 12 जुलाई, आइतबार राज्यसभाका लागि चार जनालाई मनोनित गरेकी छन्। जसमा पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगला पनि सामेल छन्। राष...
23-04-2025
जातगत बोर्ड : भीरको चिण्डो उँधो न उँभो द हिमाल वर्ल्ड़ 20 अप्रेल, 2025 पतझड़ सकिएर वसन्त ऋतुको आगमनसँगै रुख-बिरुवामा नयाँ पालुवा फेरिन शुरू भइसके, टिस्टा-रंगीतमा हेर्दाहेर्दै कति-कति पानी बगिसके, चियाबारीमा फेरि नयाँ हरिया मुनाहरू पलाइसक्दा तर यता पहाड़का जातगत विकास बोर्डहरू भने भीरको चिण्डो उ...
26 –को विधायक रेसमा को-को? द हिमाल वर्ल्ड 23 अप्रेल, 2025 आउँदो विधानसभा चुनाउमा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि डुवर्सको कालचिनीबाट को-को उम्मेदवार हुनेहुन्? के रूदेनसादा लेप्चाले पुन: दोस्रोचोटि पनि कालेबुङबाट टिकट पाउलान्? पाए भने उनका प्रतिद्वन्दीहरू को-को होलान्?&n...
09-01-2025
द हिमाल वर्ल्ड कालेबुङ, 9 जनवरी 2025 पश्चिम बंगाल डिपार्टमेन्ट अफ सेल्प हेल्प ग्रुप एण्ड सेल्प इम्प्लोइमेन्टको आयोजनामा कालेबुङ जिल्ला सबला मेला 2024-25 शनिबारदेखि कालेबुङ डेलो पार्कमा भव्य रूपमा शुरू भएको छ। यो कार्यक्रम ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आ...
द हिमाल वर्ल्ड सिलगढी, 8 जनवरी 2025 “हामी न बंगालका हौं, सिक्किमले लिन चाहेको छैन...यसकारणले हामी एक महिनाको टाइम दिँदैछौं... यदि सिक्किम सरकार र भारत सरकारले यस विषयमा कुनै कदम उठाएन भने.. हामी राज्य मात्र होइन हामी देश माग्छौं... हामी भारतमा बस्न चाहँदैनौं” 7 जनवरी, मंगलवारको दिन ...
08-01-2025
द हिमाल वर्ल्ड दार्जीलिङ, 8 जनवरी 2025 गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सूचना एवम् सांस्कृतिक विभागद्वारा आउँदो जनवरीमा सिलगढीमा आयोजन गर्ने भनिएको गिरी पुरस्कार अलङ्करण समारोह खरसाङ खण्डको गाडीधुरामा सम्पन्न हुने भएको छ। जीटीएको सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाले मङ्गल...
द हिमाल वर्ल्ड सिक्किम, 8 जनवरी 2025 सिक्किम सरकारको शहरी विकास विभागले राज्यभरका रेस्टुरेन्ट, पब, डिस्को र कराओके बारहरूको सञ्चालनका लागि नयाँ नियमावली लागू गरेको छ। सरकारले प्राप्त गरेका गुनासाहरू र युवाहरूको सार्वजनिक स्वास्थ्य तथा सांस्कृतिक मूल्यलाई ध्यानमा राख्दै यस्तो कदम उठाएको हो। नय...
07-01-2025
द हिमाल वर्ल्ड सिलगढ़ी, 7 जनवरी 2025 : असमका प्रथम नेपालीभाषी गोर्खा आईपीएस अधिकारी असम पब्लिक सर्विस कमिशनका चेयरम्यान नियुक्त भएका छन्। अवकाशप्राप्त इन्स्पेक्टर जनरल अफ पुलिस (आइजीपी) देवराज उपाध्यायलाई असम सरकारले 7 जनवरी मंगलवार एउटा अधिसूचना जारी गर्दै असम लोकसेवा आयोगको अध्यक्षको रूपमा नियुक...