28-09-2025
इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पहलमा शनिबार पार्टीको केन्द्रीय कार्यालय दार्जीलिङमा युवा संगम कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।....
चुनाउ आयोगले देशभरिका 474 पञ्जीकृत राजनीतिक दलहरूलाई सूचीबाट हटाएको थियो, जसमा पश्चिम बंगालका 12 वटा दलहरूसहित पहाडको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पनि सामेल छ। लगातार छ वर्षसम्म चुनाव नलडेका कारणले यी दलहरूलाई सूचीबाट हटाइएको हो।....
उत्सवमा पहिलोपटक सिक्किम राज्य साझेदारको रूपमा सहभागी बनेको छ जसले दुई राज्यबीचको सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै आपसी सम्बन्धलाई अझ मजबुत बनाएको छ।....
जीटीएको सहयोगमा यस अभियानलाई जेन गोर्खाले आयोजना गरेका थिए भने कार्यक्रम कालेबुङ–1 पञ्चायत समिति सभापति ममता गुरुङको नेतृत्वमा सम्पन्न भएको थियो।....
27-09-2025
बिहीबार विहान कमानका म्यानेजर रञ्जन इन्दवार कमान छोडेर भागेपछि कमानमा अन्योल छाएको थियो भने बोनसको मागमा श्रमिकहरूले लगातार आन्दोलन गरिरहेका थिए ।....
कार्यक्रमको अद्वितीय ढाँचाअनुरूप चाँडो दौड्नेलाई होइन तर सङ्कलन गरिएको फोहोरको तौलको आधारमा विजेता घोषित गरियो।....
26-09-2025
सिक्किम सरकारको पर्यटन विभाग अनि यस क्षेत्रमा सेवारत भारतीय सेनाको संयोजनमा हुने रणभूमि पर्यटनको तयारीलाई लिएर 25 अप्रेल बिहावार पर्यटन विभाग र सम्बन्धित सेनाका अधिकारीहरूले अन्तिम जायजा लिए।....
जीटीएको रङ्बुल धोत्रे समष्टि अन्तर्गत सिडर्स इन्टेक पुलमा बिहीवार पहिलो चरणको ढलाई भएको छ।....
दुर्गा पूजानजिकै आइसक्दा पनि कमान प्रबन्धन पक्षले बोनसलाई लिएर कुनै तयारी गरेको नदेखिपछि बुधबारदेखि यहाँका श्रमिकहरू धरना प्रदर्शनमा ओर्लिएका हुन्।....
दार्जीलिङका वरिष्ठ नाटककार एवम् नाट्य कलाकार जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरियो।....