22-12-2025
पहाड़को दोस्रो शक्तिशाली एवम् जीटीएमा विपक्षी दलको रूपमा मानिएको आईजीजेएफ-ले यस दिन के-कस्ता भावी राजनैतिक रूपरेखाहरू तय गर्ने हो, पार्टीमा नयाँ अनुहारहरू देखिने हुन् होइनन्, आउँदो वर्ष 2026 –मा हुने पश्चिम बंगाल विधानसभा चुनाउका लागि पार्टीले के-कस्ता टेकहरू अघि सार्ने हो सबैको नजर भोलि हुने कार्य....
13-12-2025
बुक-अण्ट प्रकाशन हाउसद्वारा प्रकाशित उक्त उपन्यासमा लेखकले भारतीय गोर्खा/नेपाली जातित्वको मूल स्वर, सरोकार, चिन्ता र हाम्रा वैशिष्ट्यहरूलाई सुन्दर कथात्मक रूपमा प्रस्तुत गरेका छन्।....
26 करोड रुपियाँ लागतका पाँच परियोजनाको उद्घाटन अनि 25 नयाँ योजनाको शिलान्यास शनिवार गोरुबथानको सोमबारे बजारमा एउटा विशेष समारोहबिच गरियो।....
गोरामुमो केन्द्रीय समितिका अध्यक्ष पदमा सर्वसम्मतिले मन घिसिङ, उपाध्यक्षमा एन बी छेत्री, मिरिकको निम्ति केन्द्रिय समिति सेक्रेटरी जनरलमा ऋषि थापा अनि केन्द्रीय प्रवक्तामा वाई लामालाई चयन गरियो भने 34 जनालाई कार्यकारी सदस्यका रूपमा केन्द्रीय समितिमा चयन गरियो।....
10-12-2025
बुधवार उनले शून्यकालमा बोल्दै चिया उद्योगको संकटमाथि चिन्ता व्यक्त गर्दै उद्योगसित निर्भरशील कामदारहरूको जीविकोपार्जन र सम्पदा दुवैको सुरक्षा गर्न तत्काल कदम उठाउन आवश्यक रहेको बताए।....
09-12-2025
एड्वर्ड्सको स्वामित्वमा रहेको ग्लेनरिजको बार बजलाई सोमवार राति 8 बजीतिर एक्साइज विभागले 3 महिनाका लागि सील गरिदिएको हो।....