18-10-2025
केन्द्र सरकारबाट यसबारे कुनै आधिकारिक अधिसूचना नआए पनि तर सांसदले इन्टरलोक्युटर अर्थात् मध्यस्थकर्ता नियुक्त गरिएको विज्ञप्तिमार्फत् सार्वजनिक गरेपछि यसलाई आफ्नै प्रकारले स्वागत जनाउने अनि विरोध गर्नेहरूको क्रम शुरू भइसकेको छ।....
15-10-2025
बुधवार दार्जीलिङमा हुने मुख्यमन्त्रीको प्रशासनिक रिभ्यू मिटिङमा के-कस्ता घोषणाहरू गरिइने हुन् अनि जीटीएले कस्तो रिपोर्ट बुझाउने हो, यसैमा सबैको ध्यान टिकेको छ।....
14-10-2025
यो पहलले सिक्किमका नागरिकहरूलाई आफ्ना समस्या, सुझाव तथा सेवा सम्बन्धी विषयहरू प्रत्यक्षरूपमा मुख्यमन्त्री कार्यालयसम्म पुर्याउन सक्नेछ, जसले समयमै र प्रभावकारी सार्वजनिक सेवा सुनिश्चित गर्नेछ।....
12-10-2025
भोलि अर्थात् 13 अक्टोबर सोमवार दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा जीटीएको सभा बस्नेभएको छ। भोलिको सभा प्राकृतिक प्रकोपले जीटीए क्षेत्रमा पुऱ्याएको क्षयक्षतिमाथि नै केन्द्रित रहनेछ।....
गत 23 अगस्त शनिबार साँझ 5 बजीतिर सिलगढ़ीदेखि केही टाढ़ा सेवोकछेउ 10 माइल फरेस्ट बस्तीबाट 14 वर्षीय ईशान गुरुङ निखोज बनेका थिए।....
08-10-2025
गान्तोकको मानन केन्द्रमा आयोजना हुने राष्ट्रिय सहकारी सम्मेलन–2025 मा मुख्य अतिथिका रूपमा सहभागिता जनाउन अमित शाह सिक्किम आउने तय भएको छ।....
07-10-2025
यस अवसरमा विभिन्न शैक्षिक साथै मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुने आयोजक समितिले जानकारी दिएको छ।....
भेटका क्रममा मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्व, निरन्तर सहयोग र प्रोत्साहनका लागि सिक्किमवासीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे।....