26-07-2025
सिक्किम अमेच्योर बक्सिङ एसोसिएसनको आयोजनाम आजदेखि 19औं सब जुनियर अनि 20औं जुनियर सिक्किम स्टेट बक्सिङ च्याम्पियनसिप शुरु भएको छ। गान्तोक नजिक रेसीथाङको खेलो इण्डिया उत्कृष्ठता केन्द्रमा सिक्किमका किशोर तथा किशोरी दुवै वर्गका लागि आयोजित प्रतियोगितामा छवटै जिल्लाका प्रतियोगीले भाग लिएका छन्। आगामी...
11-01-2025
द हिमाल वर्ल्ड सिक्किम, 11 जनवरी 2025 सिक्किमका 17 वर्षीय रापगे लेप्चा र 18 वर्षीय फुङहाङ सुब्बा क्रमशः इस्ट बंगाल र मोहम्मडन स्पोर्टिङ क्लबमा आबद्ध भएका छन्। यी खेलाडीहरूले अहिले कोलकातामा प्रशिक्षण पनि लिइरहेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको नेतृत्वमा सिक्किम सरकार खेलकुद ...
07-01-2025
द हिमाल वर्ल्ड सिलगढ़ी, 7 जनवरी 2025 : असमका प्रथम नेपालीभाषी गोर्खा आईपीएस अधिकारी असम पब्लिक सर्विस कमिशनका चेयरम्यान नियुक्त भएका छन्। अवकाशप्राप्त इन्स्पेक्टर जनरल अफ पुलिस (आइजीपी) देवराज उपाध्यायलाई असम सरकारले 7 जनवरी मंगलवार एउटा अधिसूचना जारी गर्दै असम लोकसेवा आयोगको अध्यक्षको रूपमा नियुक...
द हिमाल वर्ल्ड सिलगढी, 7, जनवरी 2025 जातगत विकास बोर्डमा जीटीएले कस्तो भूमिका खेल्ने हो? कसरी गरिइने हो जातगत विकास बोर्डको पुनर्गठन? को-को बन्नेहुन् चेयरम्यान-भाइस चेयरम्यानहरू.? बोर्ड कमिटीमा पुरानै अनुहार मात्र देखिइने हुन् कि नयाँले पनि पाउनेहुन् मौका? यस्तै प्रश्नहरू अहिलेघरि दार्जीलिङ पहा...
06-01-2025
द हिमाल वर्ल्ड सिलगढी, 6 जनवरी, 2025 6 जनवरी सोमबार 18औं सुकना गोल्डकप फुटबल टुर्नामेन्टको दोस्रो म्याच जितेर युनाइटेड एफसी दार्जीलिङ प्री-क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सोमबार युनाइटेड एफसी दार्जीलिङ बनाम दलसिंहपाडा स्पोर्ट्स एकाडेमीमाझ दोस्रो म्याच सम्पन्न भएको थियो। जसमा 0 विरुद...
04-01-2025
एकातिर राज्य सरकारले चियाकमानवासीलाई जमिन प्रदान गर्नका लागि पुनः सर्वे शुरु गरेको छ भने अर्कोतिर यसको चौतर्फी विरोध पनि भइरहेको छ। यसैबीच इण्डियन गोर्खा जनशक्ति फ्रण्टका संयोजक अजय एड्वर्ड्सले पश्चिम बंगालकी मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्रचार गर्दै पाँच डेसिमल होइन चियाबगान, सिन्कोनाबगान, डीआई ...