रोटरी क्लब अफ् दार्जीलिङले तीन दिवसीय अन्तर्राष्ट्रिय रोटरी युथ लिडरशीप अवार्ड शिविर शुरु गऱ्यो।
स्थानीय हिमालयन पर्वतारोहण संस्थान परिसरमा शुरू गरिएको यस शिविरमा दार्जीलिङ, सिक्किम, नेपाल साथै अन्य स्थानका मोठ 103 जना युवा-युवतीहरूले भाग लिइरहेका छन्।
यस शिविरमा क्लबले हालै माउण्ट एभरेष्ट आरोहण गर्ने प्रतिभा राईलाई ब्राण्ड एम्बासडर बनाएको छ।
Leave a Comment